हत्या आरोपमा बझाङमा बाबुछोरा पक्राउ

अछाम ।छिमेकीको हत्या गरेको आरोपमा बझाङमा बाबुछोरा पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका(७ सुबेडाका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको आरोपमा ४८ वर्षीय…

बदेँलको आक्रमणबाट सेरामा एक महिला घाइते

अछाम । कमलबजार नगरपालिकामा बदेँलको आक्रमणबाट एक महिला घाइते भएकी छन् । कमलबजार नगरपालिका-७ सेराको फल्टाने निवासी ६६ वर्षीय हिरादेवी अधिकारी बदेँलको…

आजबाट अछामका बालबालिकालाई खोप

अछाम । दादुरा-रूबेला रोगका विरूद्द आजबाट अछाममा खोप लाइने भएको छ । नौ महिना माथि र पाँच वर्ष भन्दा तलका बालबालिकालाई खोप लाउने अन्तिम तयारीमा रहेको…

अनेरास्ववियु अछाममा नयाँ नेतृत्व चयन

अछाम । नेकपा (एमाले) निकट अनेरास्ववियु अछामको १९ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलसेनमा सम्पन्न भएको छ । अधिवेशनले प्रेम देवकोटाको…

कुष्कोटको एक घर आगलागीबाट नष्ट, एक घाइते

मंगलसेन । अछामको कुष्कोटको एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । भने घर जलेर नष्ट भएको छ ।  मेल्लेख गाउँपालिका–४ कुष्कोटको राफाका किट्टे साउँदको…

एमाले कैलालीको अध्यक्षमा ढुंगाना विजयी

धनगढी । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर…

विनोद हत्या आरोपित एक वर्षपछि काठमाण्डाैबाट पक्राउ

काठमाण्डाैं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका आरोपित सर्जनबहादुर शाही पक्राउ परेका छन् । शाहीलाई काठमाडौंको धापासीबाट…

करारको पारिश्रमिक नघटाउन कर्मचारी संगठनको माग…

अछाम । करार कर्मचारी र शिक्षकको तलब घटाउने निर्णय सच्चाउन नेपाल राष्टिय कर्मचारी संगठन (निजामती) ले रामारोशन गाउँपालिकालाई माग गरेको छ । सोमबार एक प्रेस…

रामारोशनमा करार कर्मचारी विवादः निर्णयमै जुहारी

अछाम । करारका कर्मचारी र शिक्षकको खाइपाइ आएको तलब घटाएको भन्दै रामाारोशन गाउँपालिकाका कर्मचारीहरु अहिले आन्दोलनमा छन् । अत्यावश्यक बाहेकका सबै काम ठप्प…

मंगलसेन नगरपालिकाद्वारा गरिबी निवारणको विवरणमा ताकेता

मंगलसेन । गरिबी निवारण कोष अन्तर्गत यसअघि सञ्चालन भएका सामुदायिक संस्थाहरुको विवरण मागमा मंगलसेन नगरपालिकाले ताकेता गरेको छ । कोषबाट सामुदायिक संस्था गठन…

You cannot copy content of this page

error: Content is protected !!