प्रावि तहको दरखास्त खुल्योः चारहजार बढी संख्या माग (पूरा विवरणसहित)

अछाम । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलाएकाे छ । शनिबारबाट अाउँदाे जेठ १३ गतेसम्म एकल दस्तुरमा आवेदन दिन सकिनेछ । भने दोब्बर दस्तुरमा भने २० गतेसम्म म्याद रहेको छ । 

विभिन्न प्रदेश, जिल्ला र आरक्षणमा विज्ञापन खुलाएको छ । जस मध्येमा सुदूरपश्चिममा ३०२ जनाकाे विज्ञापन खुलाएको छ । इच्छुकले दरखास्त प्रणालीमा आवेदन दिन सकिनेछ । प्रावि तहको शिक्षक बन्न ५ सय रूपैया दस्तुर आयाेगले ताेकेकाे छ । अन्य समूहमा पनि आवेदन दिनेलाइ थप चार सय दस्तुर रहेको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page