इन्सपेक्टरको लिखितमा उत्तिर्ण हुनेहरू यी हुन् (नामावली सहित)

नेपाल प्रहरीको जनपद समूहतर्फ ११९ निरीक्षक (इन्स्पेक्टर) का निम्ति भएको परीक्षाको नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले पुस १०, ११ र १२ गतेको लिखित परीक्षाका आधारमा नतिजा प्रकाशित भएको हो ।
हेर्नुस् नतिजा