माओवादीका प्रदेश कमिटी सदस्य एमालेमा प्रवेश

वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जगत बीएल नेकपा (एमाले) प्रवेश गरेका छन् । अछामको पञ्चदेवल विनायक नगर कमिटी इन्चार्जसमेत रहेका बीएल शुक्रबार वीरेन्द्रनगर, सुर्खेतमा एमाले प्रवेश गरेका हुन् ।
बीएमलाई नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज तथा पार्टीका केन्द्रिय स्थायी कमिटी सदस्य यमलाल कडेँलले पार्टी प्रवेश गराएका छन् ।
बीएल पहिलो चरणमा प्रवेश गरेको र अन्य असन्तुष्ट नेता÷कार्यकर्ता पनि एमाले प्रवेशको तयारी गरिरहेका बताइएको छ । न्यूजगृहबाट

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page