घरेलु मैदानमा नेपाललाइ हराउँदै बैगलादेश साफ च्याम्पियन

अछाम । महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । फाइनलमा बंगलादेशले नेपाललाई ३-१ को गोल अन्तरले हराउँदै बंगलादेशले उपाधिमा कब्जा गरेको हो ।

नेपाली महिला टीमले पटक पटक गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । पानी परिरहेको कारणपनि खेलाडीहरुलाई राम्ररी खेल खेल्न समस्या भइरहेको थियो । हजारौ नेपाली दर्शकको साथ पाएको नेपाली टोली अन्तिममा घरेलु मैदानमा हार व्यहोर्नु परेकाे छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page