एमालेद्वारा समानुपातिक उम्मेद्वारको टुंगाे, भाेलि निर्वाचन आयोगमा बुझाइने (विवरणसहित)

मंगलसेन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले समानुपातिकतर्फको नामावलीको टुंगो लाएको छ । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास आइतबार बेलुकी बसेको सचिवालय बैठकले नामावली टुंगो लाएको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।
जसमध्येमा प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको बताइएको छ । भोलि सोमबार उक्त सुची निर्वाचन आयोगमा बुझाइने भएको छ । कुन क्षेत्रमा कति परेका छन् ? हेर्नुहोस् सूचीसहित ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page