घनश्याम भुसालद्वारा एमाले छाडेको घोषणा
नेकपा (एमाले) का नेता घनश्याम भुसालले एमालेमा बस्न नसकिने भन्दै परित्याग गरेको घोषणाा गरेका छन् । एमाले छाडेका भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको बताइएकाे छ ।

ढुंगाना यस मिराकलपाटी डट कमका सम्पादक हुन् । १९ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।
You cannot copy content of this page