गठबन्धनबाट प्रतिनिधिसभामा कुँवर र शाह अछाममा उम्मेदवार

अछाम । निर्वाचन क्षेत्र टुग्याएसँगै गठबन्धनका दलहरूले उम्मेदवार समेत टुंगो लाउन थालेका छन् ।

प्रतिनिधिसभातर्फ अछाम-१ मा समाजवादीका केन्द्रिय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले टिकट पाएकाे बाहिरिएकाे छ ।

प्रतिनिधिसभा अछाम-२ मा नेपाली काँग्रेसले टिकट पाएकाे भन्दै खबरहरू सार्वजनिक भएका छन् ।  प्रदेशसभातर्फ क्षेत्र पाए अनुसार दलहरूले उम्मेदवार टुंगाे लाउन कसरतमा दलहरू रहेका बताइएकाे छ । 

असोज २३ अर्थात भोलि प्रतिनिधिसभा तथा प्रदेशसभाकाे मनोनयन दर्ता गर्ने समय तालिका निर्वाचन आयोगले यसअघि नै प्रकाशित गरिसकेको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page