बेलायती महारानीको राजकीय सम्मानका साथ अन्त्यष्टी

अछाम । दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ वेस्टमिनिस्टर आबीमा अन्त्येष्टि गरिएको छ।
उनको अन्त्येष्टिमा बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का सहभागी भएका छन् ।
आज साेमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ । एलिजाबेथ बेलायतमा सबैभन्दा बढी ७१ वर्ष शासनमा रहने व्यक्ति रहनुभएकाे थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page