नायक प्रदीपद्वारा भुवन केसीको राजिनामा माग

नायक प्रदीप खड्काले हालै नियुक्त हुनुभएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् 

राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने चलिचत्र विकास बोर्डले प्रावधान ल्याएको भन्दै उनले राजिनामा माग गरेका हुन् । यस्ताे प्रावधान आफ्नो पछिल्लो फिल्म ‘प्रेमगीत ३’लाई केन्द्रित गरेर ल्याएकाे भन्दै राजिनामाकाे माग गरेका बताइएकाे छ । 
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page