आकस्मिक लाइसेन्स दिइने

अछाम । आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)  लिन चाहनेका व्यक्तिका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने भएकाे छ । यसका लागि यातायात व्यवस्था विभागले अनलाइन खुलाउने भएकाे छ ।  

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा  असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
राेजगारी वा अध्ययनका लागि विदेश जाने, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरीलाइ आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने विभागले जनाएको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page