नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई जनार्दनको लिखित प्रस्ताव (पूर्णपाठ)
अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष पद छाड्नुपर्ने लिखित प्रस्ताव पेश गरिएको छ । उपमहासचिव जनार्दन शर्माल स्थायी कमिटीको आजको बैठकमा नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सुझाव उक्त प्रस्तावमा रहेको छ । प्रचण्ड २०४३ सालबाट निरन्तर रुपमा हालसम्म पार्टीको प्रमुखमा रहिरहनु भएको छ ।
हेर्नुस् स्थायी कमिटीमा शर्माले बुझाएको प्रस्तावको पूर्ण पाठ
पूर्ण पाठको श्रोतः नेपालप्रेस डटकम