धान दिवसः अछाममा रोपाइँको राैनक

Add suchana

अछाम । असार १५ तथा धान दिवस-२०८१ मा अछामका विभिन्न स्थानमा मनाइएको धान दिवसका तस्विरहरू । विभिन्न स्थानीय तहमा संस्थागत रूपमा अायाेजित कार्यक्रम र व्यक्तिगत रूपमा नियमित रोपाइँहरू निकै रमाइलोसँग सम्पन्न भएका बताइएको छ । विभिन्न व्यक्तिहरूको सामाजिक सञ्जालबाट यी तस्बिरहरू लिइएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.