संसदको बजेट अधिवेशन आजबाट

आगामी आर्थिक वर्षको बजेटका लागि संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुने भएकाे छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हाे  ।

आज बस्ने बस्ने अधिवेशन बैठकमा विभिन्न कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page