सरकारको नीति तथा कार्यक्रममा के के छन् ? पूरा विवरण हेर्नुहोस् ।

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा अाज प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममार्फत् सरकारले विभिन्न योजनाहरू घोषणा गरेको छ ।
नीति तथा कार्यक्रमको पूर्ण विवरण