भिडियोमा हेर्नुहोस् भीषण आगलागी भएको साँफेबगरको हाटबजार

भीषण आगलागी भएको अछामको साँफेबगर हाटबजारको अहिलेको अवस्था हो । सम्पादन नगरिएको यो भिडियो खप्तडप्रेस र नवराज आउजीको फेसबुकवालबाट लिइएको हो । आगलागी मिति २०८२ वैशाख १३ गते बिहान करिब ३ः३० बजेतिरबाट शुरू भएर करिब ६ बजेतिर नियन्त्रणमा लिइएको थियो । उक्त आगलागी १० पसल जलेर नष्ट भएका अछाम प्रहरीले जानकारी दिएको छ ।