जलेको जयगढ बजार (हेर्नुस् तस्बिरहरू)

अछाम । जयगढ बजारमा भएको आगलागी र आज बिहानका केही तस्बिरहरू हुन् । आगलागीबाट ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री जलेर नष्ट भएका छन् । सम्पादन नगरिएका  यी तस्बिरहरू विभिन्न व्यक्तिका फेसबुकबाट लिइएको हो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page