अछामका चार जना नेविसंघको केन्द्रीय समितिमा मनोनीत

अछाम । नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा अछामका चार जना मनोनीत भएका छन् । केन्द्रीय तदर्थ सदस्यमा गणेश बहादुर शाही, शिद्दराज जोशी, निराजन बटाला र दिप जैसीलाई मनोनयन गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जम्मा ४१ जना नयाँ सदस्य थपिएकोमा अछामका चार जना परेका हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page