दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ
अछाम । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाइ नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलकिम र एनसेल प्रकरणमा अनुसन्धानका लागि उनलाइ पक्राउ गरेको हो ।
बिहीबार बेलुकी पक्राउ परेका उनलाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिँदै बताइएको छ ।
