सुदूरपश्चिमका मुख्यमन्त्री शाह अछाम आउँदै

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अछाम आउने भएका छन् । जिल्ला समन्य समिति अछामको जिल्ला सभा उद्घाटन गर्न शाह आउन लाग्नु भएको हो ।

सोमबार अर्थात पुस १५ गते मंगलसेनमा शुरु हुने जिल्ला सभामा प्रमुख अतिथिका लागि मुख्यमन्त्री शाह करिब बजे मंगलसेन आइपुग्ने जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रमुख कुँवरका अनुसार जिल्ला सभामा अछामका दशवटै स्थानीय तह, जिल्ला स्थित सुरक्षा निकाय र सरकारी कार्यालय, नागरिक संगसंगठनहरु सभामा सहभागी हुने बताइएको छ । सभामा जिल्लामा भएका प्रमुख गतिविधिहरुको प्रस्तुतिकरण रहने छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page