कर्मचारी सरुवामा अनुमति लिन निर्वाचन आयोगको सरकारलाई निर्देशन

अछाम । कर्मचारी सरुवामा आफ्नो अनुमति लिएर मात्रै काम गर्न निर्वाचन आयोगले सरकारलाइ निर्देशन दिएको छ । विज्ञप्ति प्रकाशित गरेर आयोगले सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन हो ।

अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा निर्वाचनको कामकाजबा बाधा पुग्ने आयोगले जनाएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page