अछामका सीडीओकाे सरूवा

मंगलसेन । अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वराज मरासेनीको सरुवा भएको छ । करिब नौ महिना अछामको प्रमुख जिल्ला अधिकारी रहनुभएको मरासेनीको गृह मन्त्रालयमा सरूवा भएको बताइएको छ । मरासेनी अछामको प्रमुुख जिल्ला अधिकारीको रुपमा २०७८ मंसिर २४ हाजिर हुनुभएको थियो ।
मरासेनीको मन्त्रालयमा सरूवा भएपछि अछाममा गृह मन्त्रालयबाट उपसिचव रामदत्त पाण्डे अछामका लागि प्रमुख जिल्ला अधिकारीको रूपमा आउने हुनुभएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page