Palika dasin suvakamana

राष्ट्रपतिद्वारा ७०२ जनाको कैद मिनाहा

Palika dasin suvakamana

अछाम । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर ७०२ जनाको कैद माफी गर्नुभएकाे खबर छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले  कैद सजाय भाेगिरहेकालाइ बाँकी कैद सजाय मिनाहा गर्नुभएकाे राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ । छुट दिएका व्यक्तिहरू असाेज ३ गतेबाट करागारबाट घर जान पाउनेछन् । 

Add suchana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page