सामान्य प्रशासनद्वारा २९ सहसचिवको सरुवा (लिष्टसहित)

काठमाण्डाै । सरकारले चुनाव नजिकिँदै गर्दा कर्मचारीको सरुवालाई निरन्तरता दिइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।