प्रावि तहको लिखित परीक्षाको नतिजा प्रकाशित (जिल्लाको नतिजा सहित)

अछाम । शिक्षा सेवा आयोगले प्राथमिक तहको तृतिय श्रेणीको प्रारम्भिक परीक्षाको परीक्षफल प्रकाशित गरेको छ । सातवटै प्रदेशको नतिजा प्रकाशित गरिएको हाे ।

खुलातर्फको असार २२ गते सुदूरपश्चिम प्रदेशको नतिजा आज प्रकाशित गरेको हो । सामान्य चरणको नतिजा जिल्लागत रुपमा प्रकाशित गरिएको छ । उक्त परीक्षामा सुदूरपश्चिम प्रदेशबाट छ हजार १७५ जना सहभागी भएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page