मंगलसेन बजारको घरमा आगलागी: संयुक्त पहलमा नियन्त्रण

अछाम । मंगलसेन बजारमा आज बिहान एक घरमा आगलागी भएको छ । मंगलसेन बजारमा रहेको महिला नेतृ मना भण्डारीको घरमा आगलागी मंगलसेन नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

घरमा आगलागीमा क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागी के कारणले भएको हो भन्ने बारेमा कारणको खोजि भइरहेको बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page