निमावि तह लाइसेन्सको दरखास्त आव्हान

अछाम । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ । निमावि तहमा १२ कक्षा उत्तिर्ण इच्छुक नेपालले आजबाट आवेदन दिन सक्नेछन् ।

भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । आवेदन  https://license.tsc.gov.np/  अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page