आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइयो

अछाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक बैठक बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठकमा बोलाइको खबरहरू बाहिरिएका छन्र । त्यसअघि दुर्घटनास्थल पुगेर प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र नागरिक उड्यन तथा पर्यटन मन्त्री बद्री पाण्डेले निरिक्षण गर्नुभएको थियाे ।
बैठकले छानविन सिमित बनाउन सक्ने अनुमान गरिएको छ । केही दिन अघि त्रिशुलीमा दुइ बस खस्दा ६० जना भन्दा बढीको ज्यान गएको थियो ।