पोखरामा पहिरोले घर पुरेर ७ को मृत्यु, २ घाइते

अछाम । पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका-१९ पुरनचौरमा सात जनाको मृत्यु भएको छ । साेही पहिरोमा परेर दुई जना घाइते भएका छन्  । 

घटनास्थलमा स्थानीय, प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको बताइएको छ । घटनाका कारण गाउँ नै शोकमग्न रहेको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page