सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

अछाम । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सार्वजनिक गरिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको विस्तृत विवरण यहाँ छ । निलो अक्षरमा क्लिक गर्नुहोस्  सरकारको नीति तथा कार्यक्रम २०८०/०८१ 
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page