सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
अछाम । नेपाल सरकारको अार्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।