कक्षा १२ को परीक्षा केन्द्र तोकियो, अछामका कुन विद्यालय कहाँ परे ? हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डद्वारा  वैशाख २६ गतेदेखि सञ्चालन हुने कक्षा १२ काे परीक्षा केन्द्र ताेकिएकाे छ । जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षामा १४ विद्यालयमा परीक्षा केन्द्र ताेकिएकाे छ ।  कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र बोर्डको  आज बसेकाे बैठकले तपशिल अनुसारको परीक्षा केन्द्र र विद्यालय तोकेकाे हाे । हेर्नुस् कुन विद्यालयकाे परीक्षा केन्द्र कहाँ परेकाे छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page