एमाले वयाला वडा कमिटीको पार्टी कार्यालयको केन्द्रिय सदस्यद्वारा उद्घाटन
अछाम । नेकपा (एमाले) को वडा कमिटीको कार्यालय स्थापनासँगै उद्घाटन गरिएको छ । कमलबजार नगरपालिका ३ वयाला वडा कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको हाे ।
पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापाले कार्यालयको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको हाे । उहाँले कार्यालको बोर्डको अनावरण गरेर कार्यालयको उद्घाटन गरिएको बताइउकाे छ ।
उद्घाटमा पार्टीका केन्द्रिय सदस्य तथा अछाम २ का इन्चार्ज यज्ञबहादुर बाेगटी, जिल्ला अध्यक्ष चन्द्र बहादुर बाेहरा, सचिव भीम बहादुर रावललगायतकाे जिल्ला र स्थानीय नेताहरूकाे सहभागिता रहेकाे थियो ।