पूर्व जिल्ला सभापति मंगलसेनमा डेउडा खेल्दै

अछाम । जिल्ला  विकास समिति (जिविस) अछामका पूर्व जिल्ला सभापति नृप बहादुर शाह अछाम सदरमुकाम मंगलसेनमा डेउडा खेल्नु भएको छ । मंगलसेन नगरपालिका-४ घर भइ हाल काठमाडौमा बस्नुहुने शाहले स्थानीयसँगै डेउडा खेल्नु भएको हो ।

तस्बिरहरू: शिवराज ढुंगाना

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page