हत्या आरोपमा बझाङमा बाबुछोरा पक्राउ

अछाम ।छिमेकीको हत्या गरेको आरोपमा बझाङमा बाबुछोरा पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका(७ सुबेडाका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको आरोपमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

बाबुछोरा रक्सी खाएर आइतबार दिउँसो कुटपिटपछि जोशीको राती उपचारका क्रममा मृत्यु भएको थियो । आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको भनिएपनि अनुसन्धान जारी रहेको बझाङ प्रहरीको भनाइ छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page