सामाजिक सञ्जाल विधेयकः पक्ष, विपक्ष किन ? (विधेयक सहित)

अछाम । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा सञ्चालनका लागि संसदमा विधेयक दर्ता गरेको छ । विधेयकका कतिपय प्रावधानहरु अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै केहीले विरोध गरिरहेका छन् ।

सरकारले संसदमा दर्ता गरेको उक्त विधेयक राष्ट्रिय सभामा पारित भएर प्रतिनिधिसभामा पेश भएको छ । प्रतिनिधिसभाले समेत पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन बनेर लागु हुनेछ । सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन प्रयोग र तथा नियमन गर्ने बारेमा बहस भइरहेकाे छ । 

विधेयकको पक्ष र विपक्षमा व्यक्तिहरुले मत जाहेर गरिरहेको बेलामा त्यसभित्रका प्रावधानका बारेमा सबैले जान्न आवश्यक छ । विधेयकका के व्यवस्था छ ? कस्तो अभिव्यक्ति स्वतन्त्रता हनन् हुँदैछ भनेर सबैले बुझ्नका लागि विधेयक यहाँ राखिएको छ ।

विधेयकको पूर्णपाठ (श्राेतः राष्ट्रिय सभा)

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page