मंगलसेन नगरस्तरिय दोश्रो दिनको खेल शुरू

मंगलसेन ! १५ आै मंगलसेन नगरपालिका स्तरीय प्रतियोगिताको दोश्रो दिनका खेल सुरू गरिएको छ ।
मंगलसेनको बृहत खेल मैदानमा आज भलिबल, कपर्दी, हाइजम्फ, दौड लगायतका खेल शुरू सञ्चालन गरिने नगरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत जगत बहादुर रावलले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा नगरमा १२ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको छ ।