मंगलसेन नगरस्तरीय प्रतियोगिताका दोश्रो दिनका खेल शुरू

अछाम । १५ आै मंगलसेन नगरपालिका स्तरीय प्रतियोगिताको दोश्रो दिनका खेल सुरू गरिएको छ । मंगलसेनको बृहत खेल मैदानमा आज भलिबल, कपर्दी, हाइजम्फ, दौड लगायतका खेल शुरू सञ्चालन गरिने नगरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत जगत बहादुर रावलले जानकारी दिनुभयो
यस प्रतियोगितामा १२ विद्यालयका प्रतियोगी रहेका छन् ।